वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सावधान ! पैसाको जतन नगरे यस्तो फन्दामा पर्नुहुनेछ

      ७ वर्ष अगाडि

       कागजी नोटलाई हिफाजतका साथ प्रयोग गर्न सकेनौं भने त्यसको आयु घट्छ । नोटलाई जथाभावी प्रयोग गर्दा च्यातिने, मैलो हुने, नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि नचिनिने भई झुत्रो हुने गर्छ । 

      शेयर बजार साताको अन्तिम दिन पनि सुधार हुन सकेन

      ७ वर्ष अगाडि

      शेयर बजार साताको अन्तिम दिन  विहिबार पनि ओरालो लागेको छ । 

      ट्राफिक कारवाहीबाट ५१ लाख राजश्व

      ७ वर्ष अगाडि

      जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङ्गले आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । 

      मूल्यवृद्धि र कालो बजारी गर्नेको दिन गए, यस्तो बन्दैछ नियम

      ७ वर्ष अगाडि

      दैनिक उपभोग्य वस्तुमा हुने कालोबजारी र मूल्यवृद्धिको कुनै सिमा नै छैन । नियमन निकायको निरिहताका कारण व्यापारीहरु मनपरी गरिरहेका छन् । सरकारले विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई ५ वर्षसम्म कैद हुने व्यवस्थासहितको कानुन बनाउन लागेको छ । 

      युवा तथा साना व्यावसायी स्वरोजगार कोषको लगानी ७ अर्व २७ करोड, प्रतिफल खै ?

      ७ वर्ष अगाडि

      सरकारले बेरोजगार युवालाई लक्षित गरी विभिन्न कार्यक्रमहरु ल्याउने गरेको छ । नेपालको धेरैमध्येको एक प्रमुख समस्या बेरोजगार भएकाले यो समस्या समाधान गर्नका लागि चौतर्फी दबाब पनि दिने गरिएको छ ।

      बुधबार सेयर बजारमा अहिले सम्मकै न्युन कारोबार

      ७ वर्ष अगाडि

      बुधबार सेयर बजारमा अहिले सम्मकै न्युन कारोबार भएको छ । 

      झापालाई माछामा आत्मनिर्भर बनाउने विर्तामोड नगर प्रमुखको प्रयास ‘हेभन वाटर पार्क’

      ७ वर्ष अगाडि

      हेभन वाटर पार्क  मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमूना नै बनेको छ । 

      नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छ : अर्थमन्त्री

      ७ वर्ष अगाडि

      अर्थमन्त्री डा. युवराज खतिवडाले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताएका छन्  । 

      होण्डा कारमा खराबी भेटियो, एक लाख कार फिर्ता हुँदै

      ७ वर्ष अगाडि

      जापानी कार निर्माता कम्पनीका केही होण्डा कारहरुमा समस्या देखिएको छ । कम्पनीका कारको इन्जिनले चिसो मौसममा राम्रोसँग काम नगर्ने पाइएको छ । 

      मंगलबार पनि झिनो अंकले सेयर बजार गिरावट

      ७ वर्ष अगाडि

      एक साता यता देखी निरन्तर उतारचडाप देखीएको सेयर बजार मंगलबार पनि झिनो अंकले घटेको छ ।

          • param d d