वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      बजेट र कर्मचारी अभावले भ्रष्टाचारविरुद्धको काम प्रभावित

      ७ वर्ष अगाडि

      बजेट र कर्मचारी अभावका कारण भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने राष्ट्रिय सतर्कता केन्द्रको काम कारवाही प्रभावित हुने भएको छ । 

      उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

      ७ वर्ष अगाडि

      विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता शेयरको मूल्य करीब शून्य हुन पुगेको छ । 

      बेलायतमा हाइक फर नेपाल

      ७ वर्ष अगाडि

      नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ अर्थात् लामो दूरीको पैदलयात्रा आयोजना गरिएको छ । 

      सोमबार पनि शेयर बजारमा सामान्य गिरावट

      ७ वर्ष अगाडि

      शेयर बजारमा सोमबार पनि सामान्य गिरावट आएको छ । साउन १ गतेबाट लागु भएको अनलाईन सेयर कारोबार प्रणालीको परिक्षणकालले लगानी कर्ताको ध्यान खिच्न नसक्नु र लगानीकर्ताहरु अनलाई कारोबारप्रति सन्तुष्ट नभएका कारण सोमबार पनि सेयर बजारमा गिरावट आएको हो ।

      बीमा कम्पनीका शेयर बजार घटेपनि शाख घटेन

      ७ वर्ष अगाडि

      धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ । 

      निरन्तर ओरालो लागेको सेयर बजारमा आईतबार सामान्य गिरावट

      ७ वर्ष अगाडि

      निरन्तर ओरालो लागेको सेयर बजार साताको पहिलो दिन आईतबार पनि ओरालो लागेको छ ।

      एकाउन्न प्रतिशत राजश्व असुल

      ७ वर्ष अगाडि

      आर्थिक वर्ष २०७४÷७५ मा काठमाडौँ महानगरपालिकाले लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ । 

      पेट्रोलमा कालोबजारी

      ७ वर्ष अगाडि

      बैतडी जिल्लामा पेट्रोल को कालोबजारी बढेको छ । जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । 

      शेयरबजारमा गिरावट कायमै, यस्तो रह्यो यो साता नेप्से

      ७ वर्ष अगाडि

       विगत लामो समयदेखि शेयर बढ्न सकेको छैन । शेयरमा लगानी गर्नेहरु र गर्न चाहनेहरु यतिबेला अन्योलमा छन् । यो साता शेयर कारोबारमा रकम बढे पनि नेप्से परिसुचक भने ओरालो लागेको छ ।

      राष्ट्रिय बीमा कम्पनीको खुद नाफा रु ५५ करोड

      ७ वर्ष अगाडि

      राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आव २०७४÷०७५ मा कूल रु ५५ करोड खुद नाफा आर्जन गरेको छ । कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आव २०७४÷७५ मा कम्पनीले बीमा शुल्कबापत रु ९३ करोड ८८ लाख र लगानी तथा कर्जाबाट रु ७४ करोड ७३ लाख

          • param d d