माघ १२,२०८१ / ०९ : १३ पूर्वान्ह / 2025-01-25 09:13 am
      • param ad
      • furniture
      • veera Incorporation

      पोखरालाई हराउदै चितवनको लगातार दोस्रो जित

      - २ हप्ता अगाडि
      मंसिर १८,२०८१

      काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ । १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिएको हो ।

       पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको हो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d