जेष्ठ ११,२०८३ / १२ : ५१ अपरान्ह / 2026-05-25 12:51 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      प्रधानमन्त्रीले गरे महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

      १ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला भलिबल लिगमा रजत पदक जितेका नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेका छन् ।

      साफ यू–२० च्याम्पियनसिप : नेपाललाई हराउदै बंगलादेशले जित्यो उपाधि

      १ वर्ष अगाडि

      घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

      साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

      १ वर्ष अगाडि

      २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । 

      साफ च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दै

      १ वर्ष अगाडि

      २० वर्ष मुनिको साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । 

      एएफसी ’महिला च्याम्पियन्स लिग’ को प्रारम्भिक छनोट खेल्न एपीएफ क्लब मलेसिया प्रस्थान

      १ वर्ष अगाडि

      एएफसी ’महिला च्याम्पियन्स लिग’ को प्रारम्भिक छनोट खेल्न विभागीय टोली एपीएफ क्लब मलेसिया प्रस्थान गरेको छ ।

      यु २० साफ च्याम्पियनशिप फुटबलमा आज बङ्गलादेश र श्रीलङ्का खेल्दै

      १ वर्ष अगाडि

      दक्षिण एसियाली देशहरुबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् ।

      साफ यू २० च्याम्पियनसिप २०२४ : नेपालको विजयी सुरुवात

      १ वर्ष अगाडि

      साफ यू २० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । 

      साफ यू–२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

      १ वर्ष अगाडि

      आजबाट सुरु हुने साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन् ।

      सरकारको निर्णय : महिला भलिबल टोलीका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने

      १ वर्ष अगाडि

      सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । 

      साफ खेल्न नेपाल आउदै विदेशी टोली

      १ वर्ष अगाडि

      पर्सि आइतवारदेखि शुरु हुने साफ २० वर्षमुनिको प्रतियोगिता खेल्न भुटानको टोली नेपाल आइपुगेको छ । 

          • param d d