चैत ३,२०८२ / ०४ : २८ अपरान्ह / 2026-03-17 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आइफोनमा पनि गुगल क्रोमलाई डिफल्ड ब्राउजर बनाउन सकिने

      - ६ वर्ष अगाडि
      फागुन ११,२०७६

      काठमाडौं , आईफोन प्रयोगकर्ताले पनि थर्ड पार्टी एपलाई डिफल्ट ब्राउजर बनाई ईमेल प्रयोग गर्न सक्ने भएका छन ।

      यसअघि आईफोनका प्रयोगकर्ताले डिफल्ट ब्राउजरमा सफारी र ईमलेमा एप्पलको आफ्नै इमेल सर्भिस प्रयोग गर्नुपर्ने बाध्यता थियो । 

      प्रयोगकर्ता आफूले चाहेअनुसार ब्राउजर र इमेललाई डिफल्ट बनाउन नसके पनि गुगल क्रोम र जीमेलको एप डाउनलोड गरेर प्रयोग गर्न भने सक्दथे ।

      तर, अब भने एप्पल प्रयोगकर्ताले गुगल क्रोमलाई डिफल्ट ब्राउजर र मोइक्रोसफ्ट आउटलुकलाई डिफल्ट ईमेल बनाउन सक्ने गरी एप्पलले काम गरिरहेको छ ।

      ब्लुम्बर्गका अनुसार आईफोनको अपरेटिङ सिस्टम आईओएस फोर्टिनमार्फत यो सुविधा उपलब्ध हुनेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d