काठमाडौं, आज बस्ने प्रतिनीधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।
संम्बोधनमा संसदलाई भर्खरै नेपालमा सम्पन्न भएको बिमस्टेक सम्मेलनबारे जानकारी गराउने छन् । बिमस्टेक सम्मेल नगत बिहिबार र शुक्रबार सम्पन्न भएको थियो दिउसो १ बजेका लागि संसद बैठक बोलाईको छ ।








