राजनीति
नेतृत्वको विषयमा राजापाभित्र विवाद
६ मधेसकेन्द्रित दलबीच एकीकरण भएयता अध्यक्षमण्डलको नेतृत्व गर्दै आएका महन्थ ठाकुरले दोस्रो वरीयताका राजेन्द्र महतोलाई नेतृत्व हस्तान्तरण गरेपछि विवाद चर्किएको हो ।
राजपाको अध्यक्षमण्डलको बैठक आज बस्दै
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको बैठक आज बस्दैछ । राजपाको मुख्यालय बबरमहलमा दिउँसो एक बजेका लागि अध्यक्षमण्डलको बैठक बोलाइएको छ ।
कांग्रेस केन्द्रिय सदस्यलाई विधान मस्यौदा दिइयो, १३ गते अर्को बैठक
नेपाली कांग्रेस केन्द्रिय समिति बैठकमा विधान मस्यौदा समितिले तयार पारेको संशोधित विधानको मस्यौदा पेश गरेको छ । समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको मस्यौदा अध्ययनका लागि केन्द्रिय सदस्यहरुलाई वितरण गरिएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्र सांगठनिक एकताको विषयमा अलमल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्र सांगठनिक एकताको विषयमा अलमल देखिएको छ । प्रदेश कमिटीका पदाधिकारी चयन भए पनि सदस्यहरूको टुंगो लाग्न सकेको छैन ।
पूर्व लडाकुले प्रचण्डलाई दिए चेतावनी, सघंर्षमा उत्रिने उद्घोष
नेपालमा सशस्त्र द्वन्द्व समाप्त भई शान्ति सम्झौता भएको १२ वर्ष पूरा भयो । १२ वर्षअघि सशस्त्र युद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादी हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अहिले सरकारमा छ ।
पूर्व लडाकुले प्रचण्डलाई दिए चेतावनी, सघंर्षमा उत्रिने उद्घोष
नेपालमा सशस्त्र द्वन्द्व समाप्त भई शान्ति सम्झौता भएको १२ वर्ष पूरा भयो । १२ वर्षअघि सशस्त्र युद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादी हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अहिले सरकारमा छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन : उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् ।
मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको छ : पुष्पकमल दाहाल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गरेका छन् ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए ।
कार्यकर्तालाई अन्तिम लडाई लड्न तयार बनाउँदै कांग्रेस सभापति देउवा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र रक्षाका लागि अन्तिम लडाइँ लड्न तयार रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।








