असार २,२०८३ / ०६ : ४९ अपरान्ह / 2026-06-16 06:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजपाको अध्यक्षमण्डलको बैठक आज बस्दै

      - ७ वर्ष अगाडि
      मंसिर १०,२०७५

      काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको बैठक आज बस्दैछ ।

      राजपाको मुख्यालय बबरमहलमा दिउँसो एक बजेका लागि अध्यक्षमण्डलको बैठक बोलाइएको छ ।

      बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी संगठनका विषयमा छलफल हुन जनाइएको छ । बैठकमा संयोजक पदबाट हटाइएका महन्थ ठाकुर सहभागी हुनेबारे शंका रहेको छ । संयोजक पदबाट हटाइएपछि आजै ठाकुरले आफू निकटका नेताहरूलाई भेला गराएका छन । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d