असार २,२०८३ / ०४ : २९ अपरान्ह / 2026-06-16 04:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      नेपालमा बन्द भएको डेनिश दुतावास खोल्न डेनमार्कसँग कांग्रेसको आग्रह

      ७ वर्ष अगाडि

      नेपाली काग्रेसले नेपालमा बन्द भएको डेनिश दुतावास खोल्न डेनमार्कसंग आग्रह गरेको छ । बुधबार काग्रेस पार्टी कार्यालयमा नेपाल भ्रमणमा रहेको डेनमार्कका बिभिन्न दलका प्रतिनिधी र सांसदहरुको प्रतिनिधीमण्डलसंग छलफल गर्दे काग्रेसले विगतमा नेपालमा बन्द भएको डेनिश दुतावास खोल्न आग्रह गरेको हो । 

      राजपाको नेतृत्व पाउने भए राजेन्द्र महतोले

      ७ वर्ष अगाडि

      लामो समयसम्म नेतृत्वको विषयमा विवादमा तानिएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) फेरि अध्यक्ष मण्डलमै फर्किएको छ । राजपाले अव अध्यक्ष मण्डलको स‌ंयोजक राजेन्द्र महतोलाई बनाउने भएको छ ।

      सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडकमा जाने तयारीमा राजपा

      ७ वर्ष अगाडि

      मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । आफ्नो माग सम्बोधन गर्न लामो समयदेखि सरकारको ध्यानाकर्षण गर्दै आए पनि सुनुवाइ नभएको भन्दै राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेकोे हो । 

      सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडकमा जाने तयारीमा राजपा

      ७ वर्ष अगाडि

      मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । आफ्नो माग सम्बोधन गर्न लामो समयदेखि सरकारको ध्यानाकर्षण गर्दै आए पनि सुनुवाइ नभएको भन्दै राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेकोे हो । 

      ओलीको ९ महिना, सरकार हुर्कियो कि तुहियो ?

      ७ वर्ष अगाडि

       प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ९ महिना पुगेको छ । गएको फागुन ३ गते ओली प्रधानमन्त्री बन्दा जनमानसमा जुनप्रकारको उत्साह थियो, अहिले सरकार गठनको ९ महिना पुग्दा त्यो उत्साह क्रमशः मथ्थर हुँदै जान थालेको छ ।

      सभापति देउवा र महामन्त्री कोइरालाले दिए यस्तो अभिव्यक्ति, गगन थापाले के भने ?

      ७ वर्ष अगाडि

      सोमबार ललितपुरमा काग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागी आयोजित ३ नंवर प्रदेश स्तरीय कार्यशाला गोष्ठिको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको गुटउपगुटलाई अन्त्य गर्दै एकढिक्का बनाउनुको बिकल्प नभएको बताएका हुन्  । 

      कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघको कार्यकाल दुई महिना पुनः थप

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको केन्द्रीय कार्यसमितिको फेरि दुई महिना म्याद थप गरिएको छ ।

      सत्तारुढ दलकै नेताले दिए सरकारलाई यस्तो सुझाब

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले जनअपेक्षाअनुसार सरकार चल्नुपर्ने बताएका छन् । 

      मनमोहन अधिकारी नेतृत्वको सरकारको तुलनामा ओली पुरै असफल

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टिको नेतृत्वमा नेपालमा दुइतिहाइ बहुमतको सरकार छ । यसअघि तत्कालिन नेकपा एमालेको नेतृत्वमा अल्पमतको सरकार हुँदा केही उल्लेखनीय काम गरेर प्रशंसा कमाएको थियो ।

      सरकारको घैँटामा घाम लागेपछि अन्तरप्रदेश परिषद् बैठक बस्दै

      ७ वर्ष अगाडि

       संघ र प्रदेशबीचको विवाद चुलिदै गएको छ । दुई सरकारबीचको विवाद निराकरण गर्ने माध्यम हो अन्तरप्रदेश परिषद् । परिषदको बैठक एक पटक पनि नबसेकोभन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री कार्यालयको आँखा खुलेको छ । 

          • param d d