काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न सुझाएको छ । सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको भन्दै पार्टी सभापति रवि लामिछानेको प्रस्ताव अनुसार केन्द्रीय सदस्य र सांसदहरूले सार्वजनिक यातायातको वर्तमान अवस्था नजिकबाट बुझ्ने र अनुभव गर्ने प्रक्रिया स्वरूप पाँच दिन आफ्नो निजी सवारी साधनको साटो सार्वजनिक यातायातको प्रयोग गर्ने प्रस्ताव गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । उनले आपत्कालीन अवस्था, स्वास्थ्यको कारण वा अन्य कुनै पनि किसिमको अप्ठ्यारोमा परेकाहरुका लागि भने सार्वजनिक यातायातका साधन प्रयोग, बाध्यकारी नभएको बताए । सार्वजनिक यातायात सुधारका लागि आवश्यक नीति बनाउन पहिला समस्याको पहिचान गर्नुपर्ने भन्दै रास्वपा नेताहरूले यो अभियान चलाएका हुन् । उनले नेपालमा सार्वजनिक यातायातमा धेरै सुधारको आवश्यकता भएको र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसमा सुधार ल्याउनको लागि एउटा खाका कोरेर स्पष्ट योजना सहित संघिय सदनमा सार्वजनिक महत्वको प्रस्ताव तयार गरिरहेको बताएका छन् । तर, प्रस्तावित कानुनको तयारी गर्ने क्रममा कानुन बनाउने प्रक्रियामा आबद्ध जनप्रतिनिधिहरूले त्यसको यथार्थ अनुभव गर्न आवश्यक हुने उनको धारणा छ ।
रास्वपाको पाँच दिनको सार्वजनिक यातायात यात्रा:सांसदको अनुभव लिने नयाँ कदम
चिनारी पोस्ट - १ वर्ष अगाडि
श्रावण २१,२०८१
सम्बन्धित समाचारहरु
रास्वपाको ’हेल्थ मास्टरप्लान’ : १० ठूला वाचा, तर कार्यान्वयनमा पहाडजत्रै चुनौती !
रास्वपाका महत्त्वाकांक्षी स्वास्थ्य योजनाः कागजमा मात्र सीमित होलान् कि यथार्थमा बन्लान् ? ...
रास्वपाका महत्त्वाकांक्षी स्वास्थ्य योजनाः कागजमा मात्र सीमित होलान् कि यथार्थमा बन्लान् ? ...
बालेनलाई प्रधानमन्त्री बन्नबाट कसले रोक्दैछ ? रास्वपाको विधान कि मिडियाको हल्ला ?
“रास्वपाको विधान र राजनीतिक दलसम्बन्धी ऐन बाझिएका कारण बालेन शाह प्रधानमन्त्री बन्न कानुनी रूपमा मिल्दैन ...
“रास्वपाको विधान र राजनीतिक दलसम्बन्धी ऐन बाझिएका कारण बालेन शाह प्रधानमन्त्री बन्न कानुनी रूपमा मिल्दैन ...
मधेश मुख्यमन्त्री प्रकरण स् सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दै
मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ । ...
मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ । ...
नेकपा एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्दै
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । ...
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । ...
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । ...
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । ...
माओवादी-एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता हुँदै
नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ । ...
नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ । ...
गगन थापाले पेस गरे कांग्रेस महाधिवेशनको तालिका १६ देखि १९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। ...
युवा नेताहरुले किन लगाए कांग्रेस केन्द्रीय कार्यालयमा ताला ?
नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल ...
नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल ...
प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ...
प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ...
- ताजा खबर
- धेरैले पढेको
थप ताजा खबर