असार ४,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-06-18 07:45 pm
      • param ad
      • furniture

      राजनीति

      पाँच दलीय गठबन्धन तीनै तहको निर्वाचनमा एक भएर अघि बढ्छ- अध्यक्ष नेपाल

      ४ वर्ष अगाडि

      नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बैशाखमै स्थानीय तहको निर्वाचन भएपनि सामना गर्न तयार रहेको बताएका छन् । 

      एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

      ४ वर्ष अगाडि

      नेकपा (एमाले ) को जनसंगठन समन्वय संयन्त्रको बैठक आज  दिउँसो बस्ने भएको छ ।

      गठबन्धनको औचित्यमा प्रश्न उठ्नसक्छ :रामचन्द्र पौडेल

      ४ वर्ष अगाडि

       नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो विकसित अवस्थाप्रति गम्भीर नहुने र निकास नखोज्ने हो भने सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताएका छन् ।

      कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति गठन

      ४ वर्ष अगाडि

      नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति गठन भएको छ । 

      संविधानमा छिद्र खोजेर चुनाव नटारौं- कमल थापा

      ४ वर्ष अगाडि

      राप्रपाका नेता कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्न खोज्नु संविधान विपरित र प्रतिगामी कार्य हुने बताएका छन् । 

      सत्ता गठबन्धन एमालेसँग तर्सियो- गोकर्ण विष्ट

      ४ वर्ष अगाडि

      नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनले एमालेसँग तर्सिएर निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् । 

      कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यी एजेण्डा माथि हुँदैछ छलफल !

      ४ वर्ष अगाडि

      नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ ।

      बालुवाटारमा शीर्ष तीन नेताबीच यस्तो भयो छलफल !

      ४ वर्ष अगाडि

       प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ । 

      भोलि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा !

      ४ वर्ष अगाडि

      नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भालि बस्दैछ । 

          • koshi
          • khanepani