राजनीति
लिङ्देनले मनोनयन गरे २ महामन्त्रीका साथै उपाध्यक्षसहित २४ पदाधिकारी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षलाई पदाधिकारीमा मनोनयन गरेका छन् ।
निर्वाचनबारे सरकारसँग नेपाल बारले ग¥यो यस्तो अपिल
नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुन समेतका आधारमा सबै तहको निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ ।
स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्न एमलेको माग
नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न माग गरेको छ ।
संविधान अनुसार चुनाव नभए गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिने घोषणा
दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ- डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री र मन्त्रीको पुतला दहन गर्दै युवा संघ प्रदर्शनमा
नेकपा एमालेसम्बद्ध युवा संघले प्रधानमन्त्री र मन्त्री यादवको पुतला दहन गरेको छ ।
जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न गठबन्धनको सुझाव
सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गराउन सरकारलाई सुझाव दिएको छ ।
एमाले जनसंगठनको बैठक जारी, सत्ता गठबन्धनविरुद्ध योजना बनाउने तयारी
स्थानीय तहको चुनाव समयमै गराउन नेकपा (एमाले) ले दबाब दिने भएको छ ।
देश विकास केपी शर्मा ओलीले मात्र गर्न सक्छन् - टोपबहादुर रायमाझी
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षी दलविरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् ।








