राजनीति
नयाँ सदस्य निर्वाचन पश्चात बोलाइयो राष्ट्रिय सभाको बैठक
आगामी माघ १७ गते राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।
एमाले एक्लै पाँच दलीय गठबन्धनभन्दा बलियो हुन्छ- विष्णु रिमाल
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले पाँच दलीय गठबन्धनभन्दा बलियो हुने बताएका छन् ।
एमालेका सिलवाल एकीकृत समाजवादीमा प्रवेश
नेकपा (एमाले) ललितपुर जिल्लाका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
मत बराबर हुँदा गोलाप्रथाबाट प्रदेश १ मा गोपाल बस्नेत विजयी
राष्ट्रिय सभा सदस्य चयनकालागि आज भएको निर्वाचनबाट प्रदेश १ मा गठबन्धनका उम्मेद्वारले गोलाप्रथाद्धारा जित हात पारेका छन् ।
राष्ट्रिय सभा निर्वाचन - गण्डकी प्रदेशबाट सत्ता गठबन्धनको जित
राष्ट्रियसभा सदस्य चयनकालागि भएको निर्वाचनअन्र्तगत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमबाट पनि गठबन्धनका तीनै जना विजयी
राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनबाट गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशबाट गठबन्धनका सबै उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य चयनकालागि लुम्बिनी प्रदेशबाट भएको मतदानमा गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
सरकारले अनुदान स्वीकारदेखि जग्गा लिजमा दिनेसम्मका यस्ता ग¥यो निर्णय
सरकारले जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोड रुपैयाँसम्मको अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सुरु भयो मतगणना
आज राष्ट्रिय सभा सदस्य चयनकालागि भएको मतदानको मतगणना सुरु भएको छ ।
स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न विवेकशीलको माग
नेपाल विवेकशील पार्टीले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ ।








