राजनीति
माओवादीले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने
नेकपा (माओवादी) केन्द्रले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने निर्णय गरेको छ ।
‘सर्वदलीय बैठकबारे सञ्चारमाध्यमले अपुष्ट समाचार प्रकाशित गरे’
हिजो रातिदेखि नै समाचार आएका बेला बैठक बस्ने समयमा आएर सरकारका प्रवक्ताले बैठक नै नबोलाईएको स्पष्ट पारेका हुन् ।
जनपरिचालनको जिम्मा प्रचण्डलाई
नेकपा (माओवादी) केन्द्रले जनपरिचालनको कामको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय गरेको छ ।
यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ !
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने अवधिमा उल्लेखनीय कामहरु भएको दाबी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार नेपाल टेलिभिजनमार्फत देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन् ।
मन्त्रिपरिषद पुनर्गठन : ३ मन्त्री थपिए,पोखरेलको खोसियो पद (सूचीसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सबै मन्त्रीलाई हटाएर नयाँ अनुहार ल्याउने भनिए पनि ३ मन्त्री थपिएका छन् ।
राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी घोषणा
प्रदेश ५ को प्रदेश सभाले प्रदेशको स्थायी राजधानी देउखुरी कायम भएको छ । प्रदेश सभाले अढाइ वर्षपछि स्थायी राजधानी तोक्न सकेको हो । प्रदेश ५ नाम र राजधानी निर्णय गर्ने पाँचौँ प्रदेश भएको छ ।
मन्त्रीमण्डल पुनर्गठन : प्रचण्ड सेट नै फेर्ने, ओली केहीलाई राख्ने पक्षमा
मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर छलफल गरेका छन् ।
नेकपा सचिवालयको बैठक सम्पन्न, १० दिनभित्र पार्टी एकता र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
नेकपा सचिवालय बैठक आज बस्दै
नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।
नेकपाको सचिवालय बैठक पेरिसडाँडामा आज बस्दै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज पेरिसडाँडामा बस्ने भएको छ । गत शुक्रवार पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।








