राजनीति
सात वटै प्रदेश सरकारलाई जनमत पार्टीले आज ज्ञापनपत्र बुझाउँदै
जनमत पार्टीले आज सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
राष्ट्रियसभा सदस्य चयनकालागि सातै प्रदेशमा मतदान सुरु
राष्ट्रियसभा सदस्य चयनकालागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ।
राष्ट्रियसभा निर्वाचनः प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचनका विषयमा देउवासँग शेखर पक्षको यस्तो छ असन्तुष्टि !
आज (सोमबार) बसेको भर्चुअल बैठकमा कोइराला पक्षले यस्तो असन्तुष्टि पोखेको हो ।
गौरमा दिएको अभिव्यक्तिबारे विज्ञप्ति जारी गर्दै यस्तो भनिन् मन्त्री यादवले !
रौतहटको गौरमा यही ५ माघमा ‘बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहो¥याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ ।
प्राविधिक त्रुटी भएको भन्दै मधेस प्रदेशले सच्चायो नेपालको नक्सा
राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि मधेश प्रदेशले यसलाई सच्चाएको छ ।
सत्ता गठबन्धनले आज अपराह्न कानुनविद्सँग छलफल गर्दै
पाँच दलीय सत्ता गठबन्धनका नेताहरूले आज (आइतबार) कानुनविद्हरूसँग छलफल गर्दैछन् ।
वर्तमान सरकारमाथी ओलीको आरोप नै आरोप (वक्तव्यसहित)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल भएको टिप्पणी गरेका छन् ।
गौर घटनाबारे यस्तो आयो जसपाको धारणा !
विज्ञप्तिमा भनिएको छ, जनता समानवादी पार्टी नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब उप्रान्त नगर्न सचेत गराइन्छ ।’
भौतिक पूर्वाधार मन्त्री यादवलाई पदमुक्त गर्न विश्वप्रकाश शर्माको माग
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।








