राजनीति
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफलको तयारी
प्रतिनिध सभा (संसद) बैठक आइतबार दिउँसो १ बजे बस्दैछ ।
सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् ।
एमसीसीबारे आज छलफल : संसद् र अमेरिकी दूतावास क्षेत्रको सुरक्षा व्यवस्था कडा
आज संसद भवन बाहिर हुने सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले संसद् भवन आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
स्थानीय निर्वाचन : १ लाख १० हजार जनाको दुर्घटना बीमा गरिँदै
५० प्रतिशतभन्दा बढी स्वेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ।
आज प्रदेश-१ को नाम टुंगो लगाउन सर्वदलीय बैठक बस्दै
सर्वदलीय बैठकमार्फत नाम टुंगोमा पुर्याउने प्रयास भइरहेको बताइएको छ ।
स्थानीय तह निर्वाचन : राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित
नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन्
एमसीसी जबर्जस्ती संसदमा पेस भयाे, हाम्राे असहमति छ : पूर्वसभामुख महरा
र्वसभामुख कृष्णबहादुर महराले एमसीसी जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
स्थानीय तह निर्वाचन : दलीय गतिविधि तीव्र
राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो ।








