जेष्ठ ११,२०८३ / १० : ३८ पूर्वान्ह / 2026-05-25 10:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      नागरिक एपमार्फत ड्राइभिङ लाइसेन्स सेवा स्थगित

      ३ हप्ता अगाडि

      नागरिक एपमार्फत उपलब्ध हुँदै आएको ड्राइभिङ लाइसेन्स सेवा अवरुद्ध भएको छ ।

      गृहमन्त्री अर्याल : राजनीतिक कनेक्सनले गर्दा रोकिएका फाइल खुल्ने

      ३ हप्ता अगाडि

       गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनको कारण रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । 

      फ्लड लाइटमा तुइनखोलाको पहिरो पन्छाएर मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

      ३ हप्ता अगाडि

      नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सुचारु 

      घरबेटीको अल्टिमेटम : रास्वपालाई ३ महिनाभित्र कार्यालय भवन खाली गर्न निर्देशन

      ३ हप्ता अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थलीस्थित केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । 

      जेनजी आन्दोलनपछि पुनर्निर्माणमा अदालतलाई प्राथमिकता

      ३ हप्ता अगाडि

      जेनजी युवा आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालतलाई प्राथमिकता दिएर सरकारी संरचनाको पुनर्निर्माण थाल्ने सरकारले योजना बनाएको छ । 

      अर्थ मन्त्रालयका सबै टिप्पणी अबदेखि डिजिटल स्वीकृति

      ३ हप्ता अगाडि

      अर्थमन्त्री रामेश्वर खनाल : अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने 

      कोशी आन्दोलनमा १२५ जनाको पहिचान, प्रहरी प्रमाण सङ्कलन

      २१ घण्टा अगाडि

      जेनजी आन्दोलनको क्रममा मोरङमा भएका आगजनी, तोडफोड र लुटपाट गरेकाहरुलाई प्रहरीले पहिचान गर्न थालेको छ ।

      दशैंमा काठमाडौं–नारायणगढ साझा बस सेवा, भाडा मात्र ३००

      २२ घण्टा अगाडि

      साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

      नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउने काम सुरु

      २२ घण्टा अगाडि

      तुइन खोला पुल नजिकै हिजो मंगलबार खसेको पहिरो पन्छाउने काम आज बिहानबाट थालिएको छ । 

      विदेश भ्रमणमा कडाइ, टोली सदस्य संख्यामा सीमा

      २२ घण्टा अगाडि

       सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाएको छ । 

          • param d d