मुख्य समाचार
उत्तरपुस्तिका जलेपछि त्रिविको पुनः परीक्षा गर्ने निर्णय
जलेर नष्ट भएको परीक्षा केन्द्रमा त्रिभुवन विश्वविद्यालयले पुनः परीक्षा गर्ने निर्णय ग
राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान
रामचन्द्र पौडेलले आज शुक्रबार सर्वदलीय बैठक बोलाएका छन् ।
जेन–जी आन्दोलनका ८ बुँदे माग राष्ट्रपतिसमक्ष पेश
जेनजी युवा प्रतिनिधिहरुले ८ बुँदे माग राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाए
बालेन–सुधनविरुद्ध अखिल नेताको किटानी जाहेरी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी
इलाम–झापा पीडितलाई कोशीको थप राहत
कोशी प्रदेश सरकारले बाढी पहिरोले प्रभावित भएका परिवारलाई राहत सामग्री पठाउन थाले
बाढी–पहिरोले भत्किएका सडकको पुनर्निर्माणमा १२ अर्ब खर्च अनुमान
सरकारको बाढीपहिरोका कारण क्षति पुगेका सडकका पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान
जेनजी वार्ता टोली भनी राखिएको आफ्नो नाममा आपत्ति जनाउँदै रक्षा बम
जेनजी आन्दोलनको म्यान्डेट संस्थागत गर्न भन्दै सरकारसँग वार्ता गर्न गठन गरिएको ११ सदस्यीय टोली भित्रनै विवाद देखिएको छ ।
जेनजी समूहले गरे सरकारसँग सम्झौताका लागि वार्ता टोली गठन
नजी युवाका केही प्रतिनिधिहरुले सरकारसँग सम्झौता गर्नका लागि वार्ता टोली गठन गरेका छन् ।
दशैं सन्देशमा ज्ञानेन्द्र : नयाँ पुस्तासँगै सुधारतर्फ अघि बढ्न आह्वान
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् ।
सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
गाडी दुर्घटना हुँदा आज बिहान तीन जनाको मृत्यु








