जेष्ठ ११,२०८३ / ०९ : ४२ पूर्वान्ह / 2026-05-25 09:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      नर्सलाई न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न प्रधानमन्त्रीको निर्देशन

      एक हप्ता अगाडि

       प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनका उत्रेका नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् । 

      छनोट विजेता खेलाडीलाई जनही १९ लाख ५० हजार पुरस्कार

      एक हप्ता अगाडि

      नेपालले टी–२० विश्वकप छनोट प्रतियोगिता जितेमा राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

      छठपछि लाइसेन्स नवीकरण सेवा पुनः सुरु गर्ने तयारी

      एक हप्ता अगाडि

      यातायात व्यवस्था विभागले छठपछि नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ । 

      प्रधानमन्त्रीका नाममा नक्कली सामाजिक सञ्जाल माथि अनुसन्धान

      एक हप्ता अगाडि

      प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

      ज्ञानेन्द्र शाहीद्वारा सभामुखलाई ८ बुँदे सुझाव

      एक हप्ता अगाडि

      ‘पहिले जेनजीका माग पूरा हुने सुनिश्चित गरेर मात्रै संसद पुन:स्थापनाको मुद्दा अघि बढाउनुस्’

      प्रहरीको आग्रह : झण्डा र व्यानरसहित राजनीतिक जुलुस नगर्न

      एक हप्ता अगाडि

      प्रहरीले मुख्य मुख्य राजनीतिक दलहरुलाई सार्वजनिक गतिविधि नगर्न अनुरोध गरेको छ ।

      जेनजी आन्दोलपछि पहिलोपटक सानेपामा देउवाको सम्बोधन (पूर्णपाठ)

      एक हप्ता अगाडि

      नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक आज श्रीमति आरजु राणासहित सार्वजनिक भएका छन् ।

      भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ मा

      एक हप्ता अगाडि

      नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ।

      काठमाडौं गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ

      एक हप्ता अगाडि

      काठमाडौं  गौरीघाट मिलनचोकमा आफनो श्रिमतिको हत्या

      रौतहटमा डुबेर ३ बालिकाको मृत्यु, ४ उद्धार

      एक हप्ता अगाडि

      रौतहटमा घाँस लिन जादा पानीमा डुबेर ३ बालिकाको मृत्यु 

          • param d d