जेष्ठ ११,२०८३ / ११ : २१ पूर्वान्ह / 2026-05-25 11:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव

      ८ महिना अगाडि

      डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव

      कागेश्वरी मनोहरामा बालिकामाथि बलात्कार, एक जना पक्राउ

      ८ महिना अगाडि

       ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

      मन्त्री घिसिङको आह्वान, देश निर्माणमा एकजुट होऊँ

      ८ महिना अगाडि

      कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

      आज संविधान दिवस देशभर मनाइँदै, यसपटक झाँकी लगायतका कार्यक्रम नहुने

      ८ महिना अगाडि

      आज विविध कार्यक्रम गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । 

      जेनजीमाथि गोली हान्ने आदेश दिएको थिएन : ओली

      ८ महिना अगाडि

      नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीले गत साता गरेको आन्दोलनमा सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् ।

      जेनजी आन्दोलनपछि कोशी सरकारको पहिलो बैठक, ५ लाखसम्मका योजना रोक्ने निर्णय

      ८ महिना अगाडि

      जेन्जी आन्दोलनपछि पहिलोपटक बसेको कोशी प्रदेश सरकारको बैठकले ठूला निर्णय गरेको छ। 

      उपचारका क्रममा झलनाथ खनालकी श्रीमती रविलक्ष्मीको हात गुम्यो

      ८ महिना अगाडि

      पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अझै संवेदनशील रहेको छ ।

      गोकर्णेश्वर घटना : महिलामाथि खुकुरी प्रहार, आरोपी पक्राउ

      ८ महिना अगाडि

      एक महिलामाथि खुकुरी प्रहार भएको छ ।

      विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधनको पहल

      ८ महिना अगाडि

      नेपाल सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । 

      खोटाङमा रेश्मिकाको सामूहिक बलात्कारपछि हत्या, एक पक्राउ

      ८ महिना अगाडि

      एक युवति को सामूहिक बलात्कारपछि जंगलमा मृत फेला परेकी छिन् ।

          • param d d