मुख्य समाचार
सुधार गृहमै युवक मृत फेला, कैलाली घटना
कैलालीमा सुधार गृहमा राखिएका एक युवकको ज्यान गएको छ ।
“दमकल नपठाएको भनाइ गलत हो” – नगर प्रहरी प्रमुख पाण्डे
काठमाडौं महानगरपालिकाले सिंहदरबार जल्दा दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ ।
गणेशमान सिंहको सम्झनामा २८औं स्मृति दिवस मनाइदै
’ गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ ।
सरकारको नयाँ पहल : ‘हाम्रा संरचना, हाम्रो हातमा’ अभियान सुरु हुने
जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान सरु
संविधान दिवस यसपटक सरकारद्वारा साधारण शैलीमा मनाइने
संविधान दिवस सरकारले सामान्य रुपमा मनाउने भएको छ ।
देशभर भारी वर्षाको सम्भावना, पहिरो, बाढी र यातायात अवरोधको जोखिम
मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा
जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज सरकारल देशभर शोक बिदा दिएको छ ।
यस वर्ष दशैं–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने
काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा मंगलबार बसेको बैठकले यस वर्ष दशैं–तिहारलाई लक्षित गरेर छुट्टै अग्रिम बस टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
यस वर्षको टिका असोज १६ गते बिहान ११ बजेर त्रिपन्न मिनेटमा लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घोषणा गरेको छ ।
खोर्सानी बेच्ने किसानले सिंहदरबार बनाउने सपना देखे
अर्घाखाँचीका किसान तुलसीराम अधिकारीले जलेको सिंहदरबार बनाउन १ लाख १ सय रूपैयाँ सहयोग गरेका छन् ।








