जेष्ठ ११,२०८३ / १० : ३७ पूर्वान्ह / 2026-05-25 10:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      राष्ट्रिय सभाको चुनाव माघ ११ मा गर्ने तयारी

      एक हप्ता अगाडि

      राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते 

      सुनसरीमा गोली प्रहार, सिटी सफारी चालकको मृत्यु

      एक हप्ता अगाडि

       सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ ।

      प्रचण्डको घरबाट पैसा सारिएको हल्ला प्रमाणित गर्न चुनौती

      एक हप्ता अगाडि

      प्रचण्डको सचिवालयले ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अर्को स्थान सारिएको भन्दै गरिएको प्रचारको  खण्डन गरेको छ ।

      जीवित रहेका बन्धकको सूचीमा विपिन,कहिले होलान रीहाई ?

      एक हप्ता अगाडि

      इजरायलमा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

      कैलालीमा युवकको हत्या, आरोपी टाउकोसहित प्रहरीमा पुगे

      एक हप्ता अगाडि

      सँगै बसेर मदिरा सेवन गरेकाले एक युवकको हत्या  गरे

      लहानमा मोतियाबिन्दुका बिरामीलाई निःशुल्क अपरेशन

      एक हप्ता अगाडि

       ५० जना मोतियाबिन्दु बिरामीको चौधरी आँखा अस्पताल मा निःशुल्क शल्यक्रिया गरिएको छ ।

      बारामा माटोले पुरिँदा २ जनाको मृत्यु, ६ घाइते

      एक हप्ता अगाडि

      तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

      मन्त्रीले गरेको ‘हिट एण्ड रन’ घटनामा गृहमन्त्रीको चासो

      एक हप्ता अगाडि

      कोशी प्रदेशका आर्थिक मामिलामन्त्री राम रानाको ललितपुरको हरिसिद्धिमा भएको ‘हिट एण्ड रन’ को घटनालाई थप अनुसन्धान गर्न गृहमन्त्रीले दिए निर्देशन

      राष्ट्रपतिसँग वार्तामा बस्न नपाएका जेन–जीहरूको शीतल निवास अगाडि प्रदर्शन

      एक हप्ता अगाडि

      राष्ट्रपति रामचन्द्र पौडेलले आज आयोजना गरेको जेनजी युवाहरुसँगको छलफलमा सहभागी हुन नपाएकाहरुले शीतल निवास अगाडि विरोध जनाए

      टोखामा युवक हत्या, २ जना पक्राउ

      एक हप्ता अगाडि

       टोखामा एक युवकको हत्या भएको छ । 

          • param d d