मुख्य समाचार
सांसद र राजनीतिक पदाधिकारीका स्वकीय सचिव सुविधा खारेज
अन्तरिम सरकारले स्वकीय सचिव (पिएस) सुविधा खारेज गर्ने निर्णय गरेको छ।
रास्वपाको माग : मुद्दा टुंगो नलागेसम्म रविले सभापति पद छाड्नुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलाई सहकारी ठगीमा नख्खु जेलमा रहेकोले पार्टीमा सभापति लामिछानले पद छाड्नुपर्ने आवाज उठेको छ ।
निर्वाचन आयोगद्वारा मौज्दात मतपेटिका संकलन शुरु
निर्वाचन आयोगले मतपेटिकासहित हाल उपलब्ध निर्वाचन सामग्री संकलन गर्दैछ ।
हेटौंडा–बस्तीपुर सडकमा बस, ट्रक र ट्याङ्कर ठोक्किँदा ३१ घाइते
हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बस, ट्रक र तेल ट्यांकर एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
आजदेखि सार्वजनिक सवारीका लागि 'रुट परमिट' खुला
सरकारले दशैंलाई लक्षित गरी आज देखि रुट परमिट खुला गरेको छ ।
स्वास्थ्य मन्त्रीमा सिफारिस भएको संगीताको नाम स्थगित
स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ ।
नारायणगढ–मुग्लिन सडक आज दिउँसो बन्द
मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ ।
हितेन्द्रदेवमाथि राजीनामाको दबाब, कुलमानको रोजाइ मनोज सिलवाल
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई अवस्था बुझेर आफैँ बाटो लाग्न सन्देश
कांग्रेस काठमाडौं महानगरद्वारा सहिद सम्झना दीप प्रज्वलन
नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ ।








