चैत ३,२०८२ / ०२ : ५६ अपरान्ह / 2026-03-17 02:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान

      ७ वर्ष अगाडि

      भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली मंगलबार  भुटान प्रस्थान गरेको छ । 

      पोखरामा भदौ १ बाट खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी तिब्र

      ७ वर्ष अगाडि

      पोखरामा “प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७५” हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता आगामी भादौ १ गतेबाट हुन लागेको हो ।

      पहिलो एक दिवसीय खेल जितेको नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

      ७ वर्ष अगाडि

      नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ ।

      टी-२० क्रिकेटमा बंगलादेशले २–१ ले जित्यो सिरिज

      ७ वर्ष अगाडि

      बंगलादेशले तीन म्याचको टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार खेलिएको खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ ।

      वीरबहादुरको नेतृत्वमा उसु नयाँ कार्यसमिति गठन

      ७ वर्ष अगाडि

      नेपाल उसु संघको नयाँ नेतृत्वमा वीरबहादुर तामाङ चयन भएका छन् । 

      अगुरोले पुर्याए २ सय गोल

      ७ वर्ष अगाडि

       चेल्सी विरुद्ध मैदान उत्रिएका अगुरोले म्यानचेस्ट सिटीका लागि गोल गर्दै उनले क्लब फुटबलमा २ सय गोल पूरा गरेका हुन् ।

      जुडोमा नेपाललाई २ स्वर्ण

      ७ वर्ष अगाडि

      पालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण जितेको छ ।

      भवानीप्रसादको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन

      ७ वर्ष अगाडि

      नेपाल तान डोरी संघको दोश्रो साधारण सभाले भावनीप्रसाद पौडेलको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

      नेपाली बास्केटबल टोलि श्रीलंका प्रस्थान

      ७ वर्ष अगाडि

      फिबा थ्री अन थ्री एसिया क्वेस्ट स्टोप– साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली शनिबार श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ ।

      आर्टुरो भिडाल बार्सिलोना आउने

      ७ वर्ष अगाडि

      बायर्न म्युनिखका चिलियन मिडफिल्डर अर्टुरो भिडाल बार्सिलोना जाने पक्का भएको छ । यद्दपी दुई क्लबबीच कतिमा सम्झौता भएको भन्ने खुलाइएको छैन ।

          • param d d