चैत ३,२०८२ / ०४ : २३ अपरान्ह / 2026-03-17 04:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भवानीप्रसादको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन

      - ७ वर्ष अगाडि
      श्रावण २०,२०७५

      काठमाण्डौ,नेपाल तान डोरी संघको दोश्रो साधारण सभाले भावनीप्रसाद पौडेलको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

      उपाध्यक्षमा सूर्यबहादुर भट्टराई र सुभाषश्री पोखरेल, महासचिवमा केशवराज गौतम, सचिवमा अजय रानाभाट तथा कोषाध्यक्षमा शिवभक्त सैंजु रहेका छन् ।

      सन्तोषकुमार पौडेल, जेशिका चेमजोङ, रञ्जु सिग्देल, डिलाराम अर्याल, शैलज नेपाल, भोजराज दाहाल, खड्गबहादुर बोहरा, दीपकराज चालिसे, रोशन कुँवर र डा. नवराज पन्त सदस्यमा चयन भए ।

      नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र प्रदान गरे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d