चैत ३,२०८२ / ०४ : २६ अपरान्ह / 2026-03-17 04:26 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली बास्केटबल टोलि श्रीलंका प्रस्थान

      - ७ वर्ष अगाडि
      श्रावण २०,२०७५

      काठमाण्डौ,फिबा थ्री अन थ्री एसिया क्वेस्ट स्टोप– साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली शनिबार श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ ।

      पुरुष टोलीमा मबिन्द्र भण्डारी (कप्तान), अजय कुश्वाहा, निश्चल महर्जन र अनिश बस्नेत रहेका छन् । अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छन् । अफिसियलमा विकास शाही र सदिना श्रेष्ठ छन् ।

      टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म सञ्चालन हुनेछ ।

       

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d