खेलकुद
टेनिस खेलाडी सेरेनाको लज्जास्पद हार
तेइस पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी लन टेनिस खेलाडी सेरेना विलियम्सले डब्लुटिए सान जोसे प्रतियोगिताको पहिलो राउन्डमै नराम्रो हार व्यहोरेकी छन् ।
नेपालले आफ्नो पहिलो एक दिवसीय खेल बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै
नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । यद्यपि खेलको नतिजा आउनुअघि नै नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गर्ने पक्का छ ।
उपराष्ट्रपति कपको उपाधि एपिएफलाई
उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेका छ ।
बास्केटबल टोली बंगलादेश जाने
बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ ।
राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी
युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ ।
नेपाल र नेदरल्याण्ड्सविचको खेल वर्षाले रद्ध, दुवै टोली बने संयुक्त विजेता
बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् ।
गोल्ड कोस्ट ओपनमा नेपाललाई ५ स्वर्ण
अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र ४ कांस्य जित्न सफल भएका छन् ।
प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता सम्पन्न, १२ जना पूर्व राष्ट्रिय खेलाडी सम्मानित
प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो ।
दिपेश र सेहजाद बने च्याम्पियन
एपीएफ क्लबका दिपेश धामीले अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधि जितेका छन् । महिला एकल तर्फको उपाधि भने पाकिस्तानकी सेहजाद माहुरले जितिन् ।
वैदेशिक प्रशिक्षणका लागि उसु टोली चीन प्रस्थान
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत उसुमा सहभागी हुने नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार चीन प्रस्थान गरेको छ । ९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय टोली चीनको ग्वान्सी प्रस्थान गरेको हो ।








