खेलकुद
सीपीएलमा सन्दिपको उत्कृष्ठ डेव्यु, पहिलो वलमै विकेट
नेपाली युवा स्पिनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग सीपीएलमा उत्कृष्ठ प्रदर्शन गर्दै शानदार डेब्यू गरेका छन् ।
एशिया कप क्रिकेटका लागि १९ खेलाडी छनोट
मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी विहिबार छनोट गरिएको छ ।
पूर्वाञ्चलस्तरीय स्नुकर खेलमा कार्की प्रथम
पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ रु ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार
युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ ।
साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिता विहिबारदेखी सुरु
विहिबारदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् ।
लनटेनिस टोली मलेसिया प्रस्थान
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।
जुनियर ब्याडमिन्टन टोली भारततर्फ
इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना प्रस्थान गरेको छ ।
एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान
एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशियातर्फ प्रस्थान गरेका छन् ।
आत्मघाती गोलले नेपाल पराजित
थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
मंगलबार नोपाली फुटवल टोली मैत्रीपुर्ण खेल खेल्दै
एसियाड फुटबल र साफ च्याम्पियनसिपको तयारीका लागि थाइल्यान्डमा रहेको नेपाली युवा फुटबल टोलीले मंगलबार पहिलो अभ्यास खेल खेल्दैछ ।








