चैत १,२०८२ / ०९ : ४७ पूर्वान्ह / 2026-03-15 09:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      पुरुष ब्याडमिन्टनमा नेपाल क्वाटरफाईनलमा प्रवेश

      ७ वर्ष अगाडि

      १८ औं एसियाली खेलकुदअन्तर्गत पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

      पाकिस्तान सँग नेपाल २- १ ले पराजित

      ७ वर्ष अगाडि

      इन्डोनेसिया को प्याट्रिओट चन्दबागा रंगशाला भएको १८ औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा नेपाल पाकिस्तान सँग २- १ को अन्तरले पराजीत भएको छ । 

      एशियाली खेलकूद प्रतियोगितामा आईतबार नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

      ७ वर्ष अगाडि

      इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आईतबार नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । 

      मेसीको २ गोल संगै बार्सिलोनाको विजयी सुरुवात

      ७ वर्ष अगाडि

      ला लिगा फुटबलमा साबिक बिजेता बार्सिलोनाले विजयी सुरुवात 

      रोनाल्डोको डेब्यु खेलमा युभेन्ट्स विजयी

      ७ वर्ष अगाडि

      युभेन्ट्सले भिएभो भेरोनालाई पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।

      एसियन खेलकुदः नेपाललाई फुटबलमा इतिहास रच्ने मौका

      ७ वर्ष अगाडि

       १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत फुटबलमा नेपाल सुरुवाती २ खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिने लगभग निश्चित छ ।

      साफ अन्डर १५ मा नेपालले आज घरेलु टोली भुटानसंग खेल्दै

      ७ वर्ष अगाडि

      साफ अनडर फिप्टिनमा  तेस्रो स्थानको लागि नेपालले आज घरेलु टोली भुटानसंग खेल्दै छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भुटानबीचको खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

      खेलकुदको कुम्भमेला एसियन गेम्स आजबाट, नेपालबाट १ सय ८५ खेलाडी सहभागी

      ७ वर्ष अगाडि

      एसियाली राष्ट्रको खेलकुदको कुम्भमेला एसियन गेम्सको १८ औं संस्करण आजबाट इन्डोनेसिया सुरु हुँदैछ । इन्डोनेसियाको जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा विशेष कार्यक्रमकाबीच प्रतियोगिताको उद्घघाटन हुनेछ । 

      एसियाड फुटबलमा नेपालको लगातार दोस्रो हार

      ७ वर्ष अगाडि

      नेपालले इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ । 

      साफ च्याम्पियनसीप महिला फूटबलको सेमिफाइलमा नेपाल भारतसँग पराजित

      ७ वर्ष अगाडि

      भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । 

          • param d d