चैत ३,२०८२ / ०४ : २८ अपरान्ह / 2026-03-17 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      राष्ट्रिय बाघचाल प्रतियोगिता शुक्रबारबाट सुरु

      ७ वर्ष अगाडि

      प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शुक्रबार सुरु भएको छ । काठमाडौंको बसुन्धारस्थित चन्द्रविन्दु स्कूलमा आयोजना भएको राष्ट्रिय बाघचाल प्रतियोगिताको उद्घाटन वरिष्ठ खेलाडी वैकुण्ठमानन्धरले गरेका हुन् ।

      ईष्ट लनडनमाथी नेपालको सानदार जित

      ७ वर्ष अगाडि

      बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा पनि फराकिलो जित हात पारेको छ । 

      ब्राइट फ्युचर च्याम्पियन

      ७ वर्ष अगाडि

      ब्राइट फ्युचरले पहिलो संकरणको गोल्डेनगेट फुटसल मेला इन्टर स्कुल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा साहारा बोर्डिङ स्कुललाई ३ – २ गोल अन्तरले पराजित गर्दै ब्राइट फ्युचरले उपाधि जितेको हो ।

      तेक्वान्दो टोली अस्ट्रेलिया प्रस्थान

      ७ वर्ष अगाडि

       शनिबारदेखि अस्ट्रेलियामा सुरु हुने गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

      विभागीय टोली एपीएफ अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश

      ७ वर्ष अगाडि

      विभागीय टोली एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिस क्लबका जीवन आचार्य अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

      फिफा वर्ष खेलाडीका लागि १० खेलाडी मनोनित

      ७ वर्ष अगाडि

      विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । 

      एपिएफका दिपेश र सुनिल अन्नपूर्ण पोस्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको तेस्रो चरणमा प्रबेश

      ७ वर्ष अगाडि

      एपीएफ क्लबका दिपेश धामी र जेष्ठ ब्याडमिन्टनका सुनिल जोशी अन्नपूर्ण पोस्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।

      किन फर्किए एसियाड तयारीका लागि कोलकाता पुगेका एथ्लेटिक्सका खेलाडी ? कारण यस्तो छ ।

      ७ वर्ष अगाडि

       एसियन गेम्सको तयारीका लागि भारतको कोलकाता गएका नेपाली एथ्लेटिक्सका तिन खेलाडी तिनदिन पछि स्वदेश फर्किएका छन् । 

      अन्तराष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता सुरु

      ७ वर्ष अगाडि

      कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण सोमबारदेखि शुरू भएको छ । 

          • param d d