खेलकुद
यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै
दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ ।
खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ :मुख्यमन्त्री पौडेल
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १७औँ विशेष साधारणसभा बुधबार देखि चितवनको सौराहामा शुरु भएको छ ।
एसियाली फुटबल प्रतियोगितामा नेपाल जापानसँग १-० ले पराजित
नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको छ
स्पेनिस मिडफिल्डर सिल्भाद्वारा अन्तर्राष्ट्रिय खेलबाट संन्यास
स्पेनिस राष्ट्रिय टिमका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका छन्।
नेपाली खेलाडी आइसिसिको बरियतामा
पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् ।
भेट्रान कप फुटबल सोमबार देखि शुरु हुदै
चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता सोमबार देखि शुरु हुँदैछ ।
यु–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल सेमिफाईनलमा प्रबेश
भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह बीमा रहेको पहिलो जीत दर्ता गरेको छ ।
जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
समर्थक र सञ्चारमाध्यमको आलोचनाका कारण पिकेले विश्व कप २०१८ को छनोटका क्रममा सन् २०१६ अलबानियासँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबल छाड्ने संकेत गरेका थिए
साफ यु–१५ महिला च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग खेल्दै
भुटानमा जारी दोस्रो संस्करणको साफ यू १५ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दैछ ।
इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर विरुद्ध युनाइटेड विजयी
शुक्रबारबाट शुरु भएको युरोपेली क्लब लिग फुटबल अन्र्तगतको सबैभन्दा लोकप्रिय लिग इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ ।








