चैत ३,२०८२ / ०३ : ०१ अपरान्ह / 2026-03-17 03:01 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      ओलम्पिकका लागि महिला फूटबल छनौट तालिका सार्वजनिक

      ७ वर्ष अगाडि

       सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ । 

      एन्फाले गर्न लाग्यो रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग

      ७ वर्ष अगाडि

      अखिल नेपाल फूटबल संघ ( एन्फा )  ले  ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता (रेलीगेसन वीना) आगामी असोजदेखि गर्ने भएको छ । 

      तीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

      ७ वर्ष अगाडि

      अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । 

      तेक्वान्दो पदक विजेता अस्ट्रेलियामा सम्मानित

      ७ वर्ष अगाडि

      गोल्ड कोस्ट ओपनमा तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडी अस्ट्रेलियामा सम्मानित भएका छन् । 

      ओलम्पिक कमिटि र जापानको तामुरा सिटीबिच सम्झौता

      ७ वर्ष अगाडि

      जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ । 

      नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

      ७ वर्ष अगाडि

      अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ ।

      करातेको बैदेशिक प्रशिक्षण जापानमा

      ७ वर्ष अगाडि

      इन्डोनेसियामा हुन गइरहेको १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ । 

      भारोत्तोलन टोली थाइल्यान्ड प्रस्थान

      ७ वर्ष अगाडि

      इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ । 

      एकदिवसीय खेलमा नेपाल पराजित

      ७ वर्ष अगाडि

      काठमाडौं : नेदरल्यान्डविरुद्ध पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेपाल पराजित बनेको छ।

      नेपाललाई नेदरल्याण्डले दियो १ सय ९० रनको लक्ष्य, पारसको उत्कृष्ट प्रदर्शन

      ७ वर्ष अगाडि

       नेदरल्याण्डमा भएको पहिलो एक दिवशीय  क्रिकेट प्रतियोगितामा नेपालले १ सय ९० रनको चुनौती पाएको छ । 

          • param d d