खेलकुद
तेस्रो अभ्यास खेलमा कोल्टस् क्रिकेट क्लबद्धारा नेपाललाई २१७ रनको लक्ष्य
मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको तयारीमा
६ अंकसहति शीर्ष स्थानमा बार्सिलोना
बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो ।
नेपालको लगातार दोस्रो जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ ।
एशियाली खेलकूद : नेपाल कोरियासँग पराजित
दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
फुटबलमा ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रबार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ ।
नेपालद्धारा ब्लुमफिल्डलाई ३ सय २३ रनको लक्ष्य
एसिया कप छनोटका लागी श्रीलंकामा निरन्तर रुपमा अभ्यास खेल खेलेको नेपालले शुक्रबार को दोस्रो खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अठारौ एशियाली खेलकूद अन्तर्गत भलिबलमा नेपाल र कोरिया बिच प्रतिस्पर्धा हुँदै
इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत कोरियासँग नेपालका पुरुष खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् ।
एन्फाले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दियो महर्जनलाई
अखिल नेपाल फूटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ ।
एसिया कप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल ६७ रनले विजयी
श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली आज पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ ।
पौडीमा नेपाल कमजोर, गौरी पराजीत भईन्
इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत बुधबार भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरण बाटै बाहिरिएकी छन् ।








