चैत १,२०८२ / ०९ : ४९ पूर्वान्ह / 2026-03-15 09:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      बीस वर्षपछि नेपालले जित्यो एशियाडमा रजत पदक

      ७ वर्ष अगाडि

      एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ ।           

      एसिया कप क्रिकेटको छनौट खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित

      ७ वर्ष अगाडि

      एसिया कप क्रिकेटको छनौट खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । 

      एसियाली खेलकुद :प्याराग्लाइडिङमा नेपाललाइ रजत पदक

      ७ वर्ष अगाडि

      ।  एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो ।

      नेपाल द्वरा ओमान लाई २२२ रनको लक्ष्य प्रस्तुत , सागर को उत्कृष्ट प्रदर्शन

      ७ वर्ष अगाडि

      एसीसी एसिया कप  छनोट अन्र्तगत नेपालले ओमान लाई २२२ रन को लक्ष्य दिएको छ।

      एशियाड:भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

      ७ वर्ष अगाडि

      एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । 

      एसियन गेम्स : नेपालको पदकविहीन यात्रा कायमै

      ७ वर्ष अगाडि

      एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ ।

      २३ खेलाडी बन्द प्रशिक्षणमा

      ७ वर्ष अगाडि

      नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ । 

      घरेलु मैदानमा युनाइटेड ३-० ले पराजित

      ७ वर्ष अगाडि

      खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

      अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित

      ७ वर्ष अगाडि

      २ सय १७ रनको विजयी लक्ष्य पाएको नेपालले ४३.४ ओवर खेल्दै आफ्नो लक्ष्य पुरा गरेको थियो

      नेपाली खेलाडी प्रतियोगिताबाट वञ्चित

      ७ वर्ष अगाडि

      इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका छन् । 

          • param d d