खेलकुद
नेपाल द्वरा मलेसिया लाई १८९ रनको लक्ष्य पस्तुत
टस हारेर ब्याटिंग गरेको नेपालले मलेसिया लाई १८९ रनको लक्ष्य दिएको छ ।
एसिया कप क्रिकेट : नेपाललाई जित्नैपर्ने दबाबमा
नेपालले शनिबार घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एशिया कप: नेपालले तेस्रो खेल मलेशियासँग खेल्ने
एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ ।
रोनाल्डो र सलाहलाई पछि पार्दै लुका मोडरिक युरोपको उत्कृष्ट खेलाडी घोषित
रियल मड्रिडका लुका मोडरिक युरोपको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
च्याम्पियन्स लिग ड्र: हेर्नुहोस कुन-कुन क्लब कोसंग परे
च्याम्पियन्स लिग २०१८ र १९ को समूह चरण विभाजनमा परेका टोलि
एशियाली खेलकूद अन्तर्गत जुडोमा नेपालको खराब प्रदर्शन
एशियाली खेलकूद अन्तर्गत आज भएको जुडोमा नेपालले खराब प्रदर्शन गरेको छ । आज भएको खेलमा दक्षिण एशियायली खेलकूद (साग) की स्वर्ण पदक धारी तथा ओलम्पियन फूपुल्हामु खत्री पहिलो चरणबाटै पराजित भइन् ।
नेपालको दोस्रो हार, एसिया कप छनोटमा यूएईसँग पनि हार्यो
नेपालले एसीसी एसिया कप छनोट खेलमा लागतार दोस्रो हार बेहोरेको छ । किननरा ओभलमा बिहिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएईं) सँग ७८ रनले पराजित भएको हो ।
सन्दीपको ४ विकेटसंगै नेपाललाई २ सय ५५ रनको लक्ष्य
नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य प्राप्त गरेको छ ।
एसिया कप छनोट: यूएईविरुद्ध नेपालले टस जित्यो,खेलमा नेपाल र यूएई भिड्दै
एसिया कप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले यूएईसँग खेल्दै छ ।








