खेलकुद
फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन,मेस्सी परेनन्
विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।
नेपाल र हङकङ भिड्ने फाइनलमा पुग्ने सम्भावना झिनो
समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् ।
हुएस्काविरुद्ध ८ गोल गर्दै बार्सिलोना लिगको शीर्ष इस्थानमा
खेलको तेस्रो मिनेटमै बार्सिलोना पछाडी परेपनि त्यसपछि क्याटलान क्लबले उत्कृष्ट पुनरागमन गर्यो ।
कार्डिफबिरुद आर्सनल २ -३ गोल अन्तरले बिजय
लाकाजेटेले गोल गरेपछि आर्सनल दोस्रो जित हासिल गर्न सफल भएको हो ।
एसिया कप : नेपालको लगातार दोस्रो जित
१५२ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओवर खेल्दै पुरा गरेको थियो ।
सिंगापुर द्वरा नेपाललाई १५२ रनको लक्ष्य प्रस्तुत
,टस जितेर ब्याटिंग गरेको सिंगापुर ले नेपाल लाई १५२ रन को लक्ष्य दिएको छ।
लिभरपुल र चेल्सीलको लगातार चौथो जित
इङलिश प्रिमियर लीगमा लिभरपुल र चेल्सीले लगातार चौथो जित हात पारेका छन् ।
पाथीभरा गोल्डकपको उपाधि रेड स्टारलाई
ताप्लेजुङमा आज सम्पन्न पाथीभरा गोल्डकपको उपाधि झापाको रेड स्टार क्लबले जितेको छ ।








