चैत २१,२०८२ / ०२ : ०२ अपरान्ह / 2026-04-04 02:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      महिला क्रिकेट विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

      - ५ महिना अगाडि
      कार्तिक १४,२०८२

        काठमाण्डौ, आईसीसी महिला क्रिकेट विश्वकपको उपाधिका लागि आइतबार भारत र दक्षिण अफ्रिका खेल्ने भएका छन् । गएराति भएको खेलमा अस्ट्रेलियालाई पाँच विकेटले हराएसँगै भारत महिला क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

      अस्ट्रेलियाले दिएको तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर तीन बलमा पाँच विकेट गुमएर भेटायो । त्यसअघि मुम्बईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर पाँच बलमा तीन सय ३८ रनमा अलआउट भयो । फाइनल खेल आउने आइतवार हुनेछ । 

        सम्बन्धित समाचारहरु