जेष्ठ ११,२०८३ / १२ : ५१ अपरान्ह / 2026-05-25 12:51 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      पेरिस ओलम्पिक २०२४ आज समापन, अन्तिम दिन १३ स्वर्णका लागि प्रतिस्पर्धा

      १ वर्ष अगाडि

      फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ ।

      दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि योग्य, एएफसीले दियो अनुमति

      १ वर्ष अगाडि

      एसियाली फुटबल महासङ्घ (एएफसी) ले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ । 

      राष्ट्रिय भलिबल टोलीका खेलाडीलाई जनही एक लाख पुरस्कार सहित सम्मान

      १ वर्ष अगाडि

      काठमाडौं महानगरपालिकाले बिहिवार  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपविजेता नेपाली  महिला भलिबल टोलीका खेलाडीलाई काठमाडौं जनही एक लाख रूपैयाँले सम्मान गरेको छ ।

      ‘आमा कुस्तीले मलाई जित्यो म हारें अलबिदा कुस्ती’

      १ वर्ष अगाडि

      ‘आमा कुस्तीले मलाई जित्यो, म हारें । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत अब छैन ।’ अलबिदा कुस्ती । 

      काभा महिला भलिबल लिग : श्रीलङ्कालाई हराउँदै इरान तेस्रो

      १ वर्ष अगाडि

      काभा महिला भलिबल नेशन्स लिगमा श्रीलङ्कालाई हराउँदै इरानले तेस्रो स्थान ओगटेको छ ।

      काभा महिला भलिबल लिग फाइनलमा नेपाल र भारतको भिडन्त : प्रधानमन्त्री समेत खेल हेर्न उपस्थित हुने

      १ वर्ष अगाडि

      काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारतको बीचमा खेल हुँदैछ । 

      काभा महिला भलिबल लिग : सेमिफाइनल खेलमा नेपालले आज इरानसँग भिड्दै

      १ वर्ष अगाडि

      काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । 

      एनगाम्बाले पेरिस ओलम्पिकको पदक जित्ने पक्का, पदक भने कुनै देशको नाममा नगनिने

      १ वर्ष अगाडि

      बक्सर सिन्डी एनगाम्बाले पेरिस ओलम्पिक २०२४ मा पदक जित्ने पक्का भएको छ तर उनको पदक भने कुनै देशको नाममा गनिनेछैन । 

      रोहित पौडेलको कप्तानीमा नेपाली टोली भारतमा प्रशिक्षणमा जुट्दै

      १ वर्ष अगाडि

       नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणको अघि भारतमा प्रशिक्षण गर्ने निर्णय गरेको छ । रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

          • param d d