खेलकुद
क्रिस गेलको टोलीविरुद्ध खेल्दै सन्दीप
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा सर्रे जागुअर्सबाट मिसिसौगा प्यान्थर्ससँग खेल्दैछ
फिफा महिला विश्वकप आजबाट सुरु हुँदै, पहिलो दिन दुई खेल
महिला विश्वकप फुटबलको नवौं संस्करण बिहीबारबाट अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिता आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ ।
युएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल
पि सारा ओभल कोलोम्बोमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।
मैत्रीपूर्ण सिरिजको उपाधि जितेको नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फिर्ता
नेपाली टिम बंगलादेशमा दुई मैत्रीपूर्ण खेलको शृंखला खेलेर घर फर्किको हो ।
नेपाल भलिबल संघले गर्यो त्रिभुवन आर्मीका क्लबका ३ खेलाडीलाई कारबाही
सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगका दौरान अनुसाशनहीन क्रियाकलापमा संलग्न भएको भन्दै भलबिल संघले आर्मीका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपती कुँवरलाई प्रतिबन्ध लगाएको हो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग खेल्दै
नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग खेल्दैछ ।
इमर्जिङ टिम्स एसिया कप खेल्न जाने टोलीको बिदाइ
श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।
साफ च्याम्पियनसिप खेलमा कुवेतसँग नेपाल ३ - १ गोलले पराजित
साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले हार बेहोरेको छ ।
अमेरिकाविरूद्ध नेपालकाे सानदार सुरूवात, करण केसीले लिए चौथो विकेट
आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट सुरूवात गरेको छ ।
नेपालले आज जिम्बावेसँग खेल्दै
हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।








