वैशाख १८,२०८३ / १० : ५५ अपरान्ह / 2026-05-01 10:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      सकियो १९औं एसियाली खेलकुद, २०१ स्वर्ण जित्दै चीनले बनायो कीर्तिमान

      २ वर्ष अगाडि

       १९औं एसियाली खेलकुद ९एसियाड० सकिएको छ । जसमा आयोजक चीनले २०१ स्वर्ण जित्दै कीर्तिमान बनाएको छ ।

      एसियाड आज सकिँदै, नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुने

      २ वर्ष अगाडि

      चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) आज समापन हुँदैछ । 

      एसियाली खेलकुद आजदेखि सुरु हुँदै

      २ वर्ष अगाडि

       खेलाडीसहित खेलसँग सम्बन्धित १२ हजार ५ सयभन्दा बढीको सहभागिता रहने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आजबाट चीनको हाङ्चाओ सहरमा सुरु हुँदैछ।

      आज फुटबलमा नेपाल र म्यानमार भिड्दै

      २ वर्ष अगाडि

      नेपाल र म्यानमारको राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ ।

      नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता विमानस्थलमा भव्य स्वागत

      २ वर्ष अगाडि

      पाकिस्तान र श्रीलंकाको रंगशालामा पाकिस्तान र भारतसँग क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएको छ।

      एसिया कप क्रिकेट खेलमा नेपालको साहसिक ब्याटिङ

      २ वर्ष अगाडि

      नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ। गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए।

      महिला टी–२० : मलेसियामाथि नेपालको रोमाञ्चक जित

      २ वर्ष अगाडि

      आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । 

      एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियाे ३ सय ४३ रनकाे लक्ष्य

      २ वर्ष अगाडि

      टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएपछि नेपालसमक्ष विशाल लक्ष्य प्रस्तुत गरेको हो छ ।

      एसिया कपमा नेपालको डेब्यु, नेपाली राष्ट्रिय क्रिकेट टोलीको अग्निपरीक्षा

      २ वर्ष अगाडि

      नेपाली क्रिकेट इतिहासमा आज सबैभन्दा महत्वपूर्ण दिन हो ।  एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व  नम्बर वान टोली  एवं आयोजक पाकिस्तानसँग खेल्दैछ ।

      महिला विश्वकपमा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदै

      २ वर्ष अगाडि

      फिफा महिला विश्व कप फुटबलमा आज प्रि–क्वाटरफाइनल अन्तर्गत दुई खेल हुँदैछन् ।

          • param d d