खेलकुद
काभा महिला भलिबल लिगमा आज समूह चरणको अन्तिम दुई वटा खेल हुँदै
काभा महिला भलिबल लिगमा नेपाल, माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेलमा आज दुई वटा खेल हुँदैछ ।
काभा महिला भलिबल लिगः नेपाल र इरान भिड्दै
आज काभा महिला भलिबल लिगमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजेबाट सुरू हुनेछ ।
काभा महिला भलिबल : भारतविरुद्ध नेपालको ऐतिहासिक जीत
नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा नेसन्स लिगमा ऐतिहासिक जीत निकालेको छ ।
भुटानमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित
भुटानको थिम्पुमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।
काभा महिला भलिबल:आज दुई खेल हुँदै
काभा महिला भलिबल लिगमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा इरान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा माल्दिभ्सले भारतसँग भिड्नेछ ।
काभा वुमन्स भलिबल : उद्घाटन् खेलमै नेपालको विजयी सुरूवात
आजदेखि काठमाडौंमा सुरु भएको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकाल्दै सानदार सुरूवात गरेको छ ।
आईसीसी टी–२० विश्व कप क्रिकेट छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दै
आईसीसी टी २० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ ।
विश्व कप क्रिकेटमा आज पाकिस्तान र न्युजिल्यान्ड र अस्ट्रेलिया र इङ्ल्यान्ड खेल्दै
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्ड र दोस्रो खेलमा अस्ट्रेलिया र इङ्ल्यान्ड दिउँसो सवा दुई बजे अहमदाबादमा खेल्नेछन् ।
ओमानसँग नेपाल ५ रनले पराजित
आईसीसी टि २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ।
यूएईविरुद्ध नेपाल ७ विकेटले विजयी
त्रिदेशीय टी–ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । खेलमा नेपालमा यूएईलाई ७ विकेटले हराएको हो ।








