जेष्ठ ३०,२०८३ / ०५ : ०७ पूर्वान्ह / 2026-06-13 05:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      किन सजिलै पाइन्छ एसिड ?

      ५ वर्ष अगाडि

      घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छन्  सेलाउँछन् । नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार बनेको देखिएको छ । 

      नेपालभर लकडाउनकोे अवधिमा २ हजार २१८ ले गरे आत्महत्या

      ५ वर्ष अगाडि

      नेपालभर बन्दाबन्दीको अवधिमा देशका विभिन्न भागमा गरी २ हजार २१८ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।  

      आगलागीमा परि तीन वर्षिय बालिकाको मृत्यु

      ५ वर्ष अगाडि

      भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ ।

      धुमधामका साथ भइरहेको बालविवाह रोक

      ६ वर्ष अगाडि

       थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि उक्त बालविवाह रोकेको हो ।

      रुकुम पश्चिमको घट्नाको संसदीय छानबिन गर्न नेपाल महिला संघको माग

      ६ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले पश्चिम रुकुमको  घटनाबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

      रूकुम घटना : दलितमाथिको सामूहिक हत्यालाई तोडमोड गर्ने प्रयास

      ६ वर्ष अगाडि

      अन्तर्जातीय प्रेमका विषयमा जनप्रतिनिधिकै संलग्नतामा भएको रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन्। 

      सीमापारी फसेका दुवै देशका नागरिकलाई आआफ्नो देश पठाइयो

      ६ वर्ष अगाडि

       विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम कम गर्न गरीएको नेपाल भारत सिमाना सिल गरिएपछि सीमापारी फसेका दुवै देशका नागरिकलाई आआफ्नो देश पठाइएको छ ।

      बाबुआमाको हत्यापछी हत्याराले नै गरे १०० मा फोन

      ६ वर्ष अगाडि

      कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नम्बरमा फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

      सुत्केरी श्रीमतीलाई भात खुवाउन नपाएपछि वडा कार्यालयमा श्रीमानको धर्ना

      ६ वर्ष अगाडि

      सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोसिलो खानेकुरा त परै जाओस् साँझ बिहान दुई छाक खाने अन्नसमेत छैन।

      लम्बियो लक डाउन : अब वैशाख २५ गतेसम्म

      ६ वर्ष अगाडि

      पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो । पहिलोचोटि चैत १८ सम्म लकडाउन घोषणा गरिएको थियो ।  

          • param d d