चैत १८,२०८२ / ०४ : ०४ अपरान्ह / 2026-04-01 04:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      हेर्नुहोस् आजको तरकारीको भाउ कती ?

      - ६ वर्ष अगाडि
      चैत ३,२०७६

      आज तरकारीको भाउ समान्य हेरफेर भएको छ ।

      कालिमाटी तरकारी बजारका अनुसार लसुन ३२० रुपैयाँ किलो र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

      त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८० रुपैयाँ निर्धारण गरेको छ ।

      यस्तै भेडे खुर्सानी १३०, लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ६० मा किनबेच भइरहेको छ ।

      त्यसैगरी सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

      त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १२० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ, पालुगो ४० , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

        सम्बन्धित समाचारहरु