चैत १८,२०८२ / ०४ : ०० अपरान्ह / 2026-04-01 04:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      गोरखामा दुई हजार मास्क निःशुल्क वितरण

      - ६ वर्ष अगाडि
      फागुन २९,२०७६

      सर्वसाधारण नागरिकलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गोरखामा दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ । मनकामना यातायात प्रालीले सदरमुकाममा एक कार्यक्रमको आयोेजना गरी कोरोना भाइरसबाट सुरक्षित रहने उपायसहित मास्क वितरण गरिएको प्रालीका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।

      सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यस्ता खालका भाइरस सर्नसक्ने खतरा बढी हुने भएकाले यात्रु, चालक र सहचालकले विशेष सुरक्षाका उपाय अपाउनुपर्ने भन्दै यातायातका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अभियानको शुरुआत गरिएको उनले बताए ।

        सम्बन्धित समाचारहरु