सामाजिक
गर्भमा रहेको शिशुलाई कोरोनाको जोखिमबाट कसरी बचाउने ?
कोरोना भाइरसको संक्रमणको क्रममा गर्भवती महिलाहरु पनि आफू र आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि चिन्तित छन् ।
यसकारण घरमै बसौ
सरकारले सकेसम्म घरबाट ननिस्कन र सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेको छ।
कोरोनाको संक्रमण बाट जोगिन यि काम गर्नुस्
यस्तो अवस्थामा दैनिकी व्यवस्थित बनाउन र आफूलाई ‘फ्रेस’ राख्न केही उपाय अपनाउनुभयो भने सहज हुनेछ।
आजदेखि एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने
कोरोना भाइरसको त्रास बढेसँगै सरकारले आज (सोमबार)देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाएको छ ।
कोरोनाका कारण एक पूर्व गोर्खा सैनिकको निधन
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा एक पूर्व गोर्खा सैनिकको निधन भएको छ।
तीन दिनयता चार लाखभन्दा बढीले छाडे राजधानी
पछिल्लो तीन दिनयता चार लाखभन्दा बढीले सडक मार्ग हुँदै राजधानी छाडेका छन्।
सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना
सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ ।
कोरोनाविरुद्द युनाइटेड युथ क्लब
सटुकाको युनाइटेड युथ क्लबले स्थानिय विद्यालय तथा गाउबासिलाई मास्क वितरण गरेको छ ।
घरभित्रै पसेर चितुवाले गर्यो बालिकालाई आक्रमण
चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् ।
हेर्नुहोस् आजको तरकारीको भाउ कती ?
कालिमाटी तरकारी बजारका अनुसार लसुन ३२० रुपैयाँ किलो र पुदिना ३२० मा किनबेच भइरहेको छ ।