माघ १९,२०७९ / ०८ : ५६ अपरान्ह / 2023-02-02 08:56 pm

        काठमाडौँ महानगरपालिकाको पर्व लक्षित बजार अनुगमन सुरु

        - ४ महिना अगाडि
        असोज ११,२०७९

        काठमाडौँ महानगरपालिकाले पर्व लक्षित  बजार अनुगमन सुरु गरेको छ ।  

        महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । 

        अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ । 

        आज विहान  प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन हुने भएको छ । अनुगमनमा उपप्रमुख डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ । 

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको