चैत १८,२०८२ / ०२ : २१ अपरान्ह / 2026-04-01 02:21 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      नागरिकताको माग राखेर प्रदर्शन, प्रदर्शनका क्रममा एक युवा बेहोस

      २ वर्ष अगाडि

      मंगलबार नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

      होस्टल व्यवसायलाई व्यवस्थित बनाउन महानगरद्वारा कार्यदल गठन

      २ वर्ष अगाडि

      वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको संयोजकत्वमा महानगरले समिति कार्यदल गठन गरेको हो ।

      वैदेशिक रोजगार बोर्डले पाँच सय महिलालाई निःशुल्क तालिम दिएर जोर्डन पठाउने

      २ वर्ष अगाडि

      तालिम लिएका महिलाहरूले सिलाई कटाई कामका लागि कुनै शुल्क नतिरी जोर्डन जान सक्ने बताएका छन्।

      २ सय प्रजातिका बोटबिरुवाको बगैँचा सम्हाल्दै ७४ बर्षिय चौलागाई

      २ वर्ष अगाडि

      खेत मासेर यसले बोट बिरुवा लगाएर के गरिखान्छ भनेर प्रश्न गर्नेहरुनै अहिले जिल खान्छन । अहिले करीब अढाई बिगा क्षेत्रफलमा  बिभिन्न प्रजातिका बोटविरुवा लगाएर बार्षिक ४ लाख आम्दानी गर्दै आएका छन् ।

      सुनकोसी नदीमा बेपत्ता भएका सीटीईभीटीका कर्मचारी खोज्न गोताखोर परिचालन गरिँदै

      २ वर्ष अगाडि

      गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए । तीनै कर्मचारीको अवस्था अज्ञात छ ।

      महानगरद्वारा गर्भवतीलाई पोषणसहितका सामग्री प्रदान

      २ वर्ष अगाडि

      महानगरले १ थान ठूलो छाता (लाहुरेछाता), १ थान झुल, ५ थान नुहाउने साबुन, ३ किलो मिक्स गेडागुडी र एक क्रेट अण्डा वितरण गरेको हो ।

      सररकारी संयन्त्रमध्ये विराटनगर महानगरपालिका उत्कृष्ट

      २ वर्ष अगाडि

      सुशासन, कार्यसम्पादन र राजस्व संकलनलगायतका क्षेत्रमा अग्रणी रहेको विराटनगर महानगरपालिकालाई संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पुरस्कृत गर्ने भएको छ ।

      आज पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

      ३ वर्ष अगाडि

      प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

      कोरियन भाषा परीक्षाका लागि आवेदन खुला (सुचनासहित)

      ३ वर्ष अगाडि

      कृषि तथा पशुपालान तर्फ कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । 

      साउदीमा अवैध बसोबास गर्दै आएका १ हजार १७४ जना नेपालीले पाए एक्जिट भिसा

      ३ वर्ष अगाडि

      विभिन्न कारण साउदी अरबमा अवैध रुपमा बसोबास गर्दै आएका थप १ हजार १७४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा)  पाएका छन् ।

          • param d d