सामाजिक
घर भत्किएर पुरिँदा २ बालिकाको मृत्यु
काठमाडौं । आज प्राकृतिक विपत्तिमा परेर दुई बालिकाको मृत्यु भएको छ ।
आजको मौसम कस्तो होला ?
बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चटयाङसहित हल्का वर्षाको सम्भावना छ।
सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउनेलाई कारबाही गर्ने गृहको चेतावनी
सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको हो ।
दैनिक केही मिनेट ध्यान/योग गरे बद्लिन्छ जिन्दगी
ध्यान सबैका लागि उपलब्ध सरल अभ्यास हो, जसले तनाव घटाउने, शान्तपना तथा स्पष्टता बढाउने र खुसी प्रवद्र्घन गर्छ। कसरी ध्यान गर्ने भन्ने विधि सीधा छ र यसबाट चाँडै फाइदा आउँछ ।
नेपाल–भारत जमुनाह नाका बन्द गरिँदै
जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न नपाइने
मितिको गठन आदेश जारी भएपछि यस वर्ष पहिलोपटक बजार अनुगमन गरेरै पात्रो र भित्तेपात्रोलाई नियमन गर्न लागिएको हो ।
एक हजारभन्दा कम वक्ता भएका ३७ भाषा सङ्कटमा
नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ।
यस्तो छ आजकाे माैसम
तराईमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
भालुको पित्त र यार्सागुम्बासहित पक्राउ
भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ ।








