सामाजिक
नारकीय जीवन बिताउँदै पूर्वलडाकु
उनी बुहारीले भोग्नुपरेको पीडाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अभागी रैछे। त्यत्रो वर्ष माओवादीका लागि लडेकी, आज मर्नका लागि लड्दैछे।’
स्याउजत्री नानी , डाक्टरले दिएका थिए १ घण्टाको जिउने समय
उनी एउटा ठूलो स्याउको दानाजत्री थिइन्। उनको तौल २ सय ४५ ग्राममात्र थियो।
रंगशालाको बार भत्काएको आशंकामा १६ जना पक्राउ
बार भत्काउनमा संलग्न भएको आशंकामा १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको छ ।
विदेशिने नेपालीको शव आउने क्रम बढ्दो
यो आर्थिक वर्षको ८ महिनाको तथ्यान्क हेर्ने हो भने विदेशबाट बाकसमा फर्किने शवको संख्या पाँच सय चार पुगेको छ । ति मध्ये ४ सय ८९ पुरुषको र १५ शव महिलाका छन्। यसरी यो तथ्यान्कलाई आधार मान्ने हो भने महिनामा औसत ६३ वटा शव भित्रिएका छन्।








