जेष्ठ १२,२०८३ / ०९ : ३७ पूर्वान्ह / 2026-05-26 09:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      नुवाकोटको साततले दरबारको पुनःनिर्माण सुरु

      ६ वर्ष अगाडि

      नेपाल एकिकरणको जिबित ईतिहाँस बोकेको नुवाकोटको साततले दरबारको पुनःनिर्माण सुरु भएको छ । बिनासकारी भुकम्पले क्षतबिक्षत बनाएको दरबारको चिनियाँ टोलीले पुनःनिर्माण सुरु गरेको हो । 

      १६ परिवार अनसनमा

      ६ वर्ष अगाडि

      क्यानडा जाने लोभमा २२ हजार डलर गुम्यो,धन्न जोगियो मिर्गौला !

      ६ वर्ष अगाडि

      युवकका बाबु र मामा झन्डै दुई घन्टा कुरेपछि चिया खान बाध्य हुन्छन्। चियाको दुई सुर्को लगाउनेबित्तिकै दुवै जना बेहोस हुन्छन्। तर दलालले मिर्गौला र हस्पिटलको कुरा गरेको सुन्छन्।

      दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर हत्या गर्ने प्रयास

      ६ वर्ष अगाडि

       दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर हत्या गर्ने प्रयास गरेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

          • param d d